Event banner

CHIVAS Eastern Golf Tournament - 2026

Dharan Golf Culb

Magh 16, 2082 - Magh 17, 2082

Suyesh Pyakurel - 9852020730

About the Event

कोशी प्रदेश गल्फ संघ र चिभास रिगलको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ आयोजना गर्न लागिएको हो।

धरानस्थित गल्फ कोर्समा माघ १६ र १७ गते दुई दिनसम्म यो प्रतियोगिता हुने छ । यसमा महिला, पुरुष र भेट्रान गरी १२० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने छन । ।

यसको आयोजना कोशी प्रदेश गल्फ संघले गरेको हो । गल्फ खेलको दीर्घकालीन विकासप्रति प्रतिबद्ध रहेको संघले पूर्वी नेपालमा गल्फ खेलको प्रचार–प्रसार र सम्भावनाको विकास गर्ने उद्देश्य रहेको छ । खेल पर्यटनलाई प्रवर्धन गर्दै ब्यवसायीक नेटवर्क समेत विस्तार गर्ने प्रतियोगिताको उद्देश्य रहेको छ ।

स्थापनाकालदेखि नै गल्फ खेलको प्रवर्द्धन गर्दै आएको संघले एमेच्योर तथा व्यावसायिक दुवै खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च तथा विकासका अवसर प्रदान गर्दै आएको छ भने यस प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा थप भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ ।

प्रतियोगिताको प्रमुख साझेदार चिभास रिगल रहेको छ ।

प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा इटहरीस्थित होटल रमाडा रहेको छ भने सह–आयोजकमा धरान गल्फ क्लब रहेको छ ।

Event Agenda and Responsibilities

Here is the agenda and responsibilities for the event.

Event Agenda and Responsibilities
TimeTopic to be discussedSpeakers
No agenda items available.

Event Photos and Videos

Check out photos and videos from the event

Event photo 1

Event Organizer

Koshi Province Golf Association

Event Sponsors

CHIVAS Regal logo

CHIVAS Regal

Share This Event

Participate with

Subscribe to our Newsletter

Sign up now to receive offers and information about us and never miss an update from B2B!

Newsletter Illustration

B2B Networking

Explore business opportunities in specific districts and regions.

Taplejung
Taplejung
Panchthar
Panchthar
Ilam
Ilam
Jhapa
Jhapa
Morang
Morang
Sunsari
Sunsari
Dhankuta
Dhankuta
Terhathum
Terhathum
Sankhuwasabha
Sankhuwasabha
Bhojpur
Bhojpur
Solukhumbu
Solukhumbu
Okhaldhunga
Okhaldhunga
Khotang
Khotang
Udayapur
Udayapur